२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लामिछानेको प्रष्टीकरण : स्वतन्त्रहरूलाई जोड्न स्वतन्त्र पार्टी, आयोगले नमाने विकल्प खोज्छौँ

अ+ अ-

काठमाडौँ। नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले पार्टीको नामका विषयमा उत्पन्न विवादका विषयमा पहिलो पटक प्रष्टीकरण दिएका छन् ।

आज (शुक्रबार) आयोजित पार्टीको पत्रकार सम्मेलन उनले स्वतन्त्र उम्मेदवारहरूको विरुद्धमा आफ्नो पार्टी नउत्रिएको बताए ।

रविले भने, ‘हामीले स्वतन्त्र रूपमा उठ्नुभएका वा उठ्न चाहेकाहरुलार्ई पनि समेट्ने सोच राखेर पार्टी गठन गरेका हौँ । स्वतन्त्रका विरुद्ध हामी छैनौँ ।’

उनले योग्य स्वतन्त्र उम्मेदवार उठेको क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवार नउठाउने विषयमा सोच्न सक्ने बताए । साथै, आफ्नो पार्टीको चुनाव चिन्हबाट स्वतन्त्र उठ्न चाहेमा त्यो सुविधा पनि दिइने उल्लेख गरे ।

लामिछानेले स्वतन्त्र नाम अनुचित नरहेको भन्दै अन्य देशका उदाहरण पनि दिएका थिए ।

विभिन्न देशमा ‘इन्डिपेन्डेन्ट’ नाम जोडेर पार्टी गठन गरिएको उनको भनाइ छ । यद्यपि, निर्वाचन आयोगले अनुमति नदिएको खण्डमा आफूहरू विकल्प खोज्न बाध्य हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस