पूर्वमन्त्री कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वमन्त्री कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला


१० असार २०७९, शुक्रबार


 काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला परेको छ । 

आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका-३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस