टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ
काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत सहित १९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार(आज) विशेष अदालत मा हुने भएको छ। उक्त मुद्दा न्यायाधीशहरू हेमन्त...