६ महिनामै ढल्यो बुल्गेरियामा सरकार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

६ महिनामै ढल्यो बुल्गेरियामा सरकार


९ असार २०७९, बिहिबार


काठमाडौं । बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार केवल ६ महिनामा ढलेको छ ।

प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् ।

संसदमा रहेका २४० जना सांसदमध्ये १२३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा केवल ११६ मत मात्रै खसेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस