२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, वर्षाका कारण उद्धारमा कठिनाइ

अ+ अ-

काठमाडैँ । अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्।
अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, वर्षाले उद्धारमा कठिनाइ

काठमाडैँ । अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्।

तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए। निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बिबिसीले जनाएको छ। अफगानिस्तानमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खोस्ट सहरबाट २७ माइल टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो। भूकम्पले सयौँ घर भग्नावशेषमा परिणत भएका छन्।

यसैबिच तालिवानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

बिबिसीका अनुसार अफगानिस्तानमा अहिले संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गरिरहेको छ ।
तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए। निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बिबिसीले जनाएको छ। अफगानिस्तानमा बुधबार बिहान ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खोस्ट सहरबाट २७ माइल टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो। भूकम्पले सयौँ घर भग्नावशेषमा परिणत भएका छन्।

यसैबिच तालिवानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

बिबिसीका अनुसार अफगानिस्तानमा अहिले संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस