राप्रपाको केन्द्रीय समिति बैठक स्थगित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राप्रपाको केन्द्रीय समिति बैठक स्थगित


४ असार २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले असार ७, ८ र ९ गते बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

काठमाडौँमा हुने भनिएको बैठक विशेष कारणवश स्थगित भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकको अर्को मिति भने राप्रपाले तोकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस