शाखा अधिकृत बढुवाका लागि ८० जनाको नाम सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शाखा अधिकृत बढुवाका लागि ८० जनाको नाम सिफारिस


३ असार २०७९, शुक्रबार


काठमाडौँ । ८० जना नायब सुब्बाहरूलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले सामान्य प्रशासन समूह र लेखा समूहका ३६–३६ जना र राजश्व समूहका ८ गरी ८० जनालाई राजपत्रअनंकित प्रथम श्रेणी(नायब सुब्बा)बाट राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)मा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस