‘प्रचण्ड’ले भने : ‘मुलुकको संकट अझै टरेको छैन’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् । काठमाडौँमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना...