प्रदेश १ ले गर्‍यो बजेट सार्वजनिक (पूर्ण पाठ) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ ले गर्‍यो बजेट सार्वजनिक (पूर्ण पाठ)


१ असार २०७९, बुधबार


विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०७९-८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

हेर्नुहोस् बजेटको पूर्ण पाठ

Tags :
प्रतिक्रिया दिनुहोस