हाईटेन्सनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

हाईटेन्सनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ। ककनीको हाइटेन्सन लाइनमा चढेका माइला बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताएका छन् ।

बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस