सिनामंगलमा एक जनाको शव भेटियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिनामंगलमा एक जनाको शव भेटियो


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ ।

ओखलढुङ्गाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस