काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
यस्तो छ आजको संसद् बैठकको कार्यसूची !