मधेस प्रदेशको नीति तथा कार्यक्रममा समेटियो ‘चुरे जोगाउ, मधेस बचाउ अभियान’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मधेस प्रदेशको नीति तथा कार्यक्रममा समेटियो ‘चुरे जोगाउ, मधेस बचाउ अभियान’


२२ जेष्ठ २०७९, आइतबार


जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘चुरे जोगाउ, मधेस बचाउ अभियान’ ल्याएको छ ।

आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा सरकारले चुरे बचाउन यस्तो योजना समेटेको हो ।

कार्यक्रमअन्तर्गत नदीनालामा जथाभाबी हुने दोहनमा रोक लगाइने छ । जलवायु ठाउँ वरिपरिबाट माटो उठाउने काम रोकिनेछ ।

यसैगरी, वृक्षारोपण कार्यक्रममा तीव्रता दिइने नीति लिएको छ । चुरे क्षेत्रमा ग्राउन्डको स्तर उठाउन प्रयास गर्ने योजना पनि समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस