राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।

बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी छ । अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

उनले संसद्को दुवै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस