पोखरा विमानस्थलमा ट्यांकर पल्टिएपछि उडान अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरा विमानस्थलमा ट्यांकर पल्टिएपछि उडान अवरुद्ध


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ। पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस