२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी जग्गामा रोपिएको काठ ओसारपसार गर्न दिइने

अ+ अ-

काठमाडौँ । सरकारले निजी जग्गामा रोपिएको रुखका काठ कृषि वाली सरह ओसारपसार गर्न दिने भएको छ ।

विदेशी काठ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने गरी निजी जग्गामा रोपिएका काठको ओसारपसार गर्न कानुनी रूपमा सहज बनाइने भएको हो ।

आर्थिक वर्ष २०७९/०८० वर्ष बजेट पेस गर्दै अर्थ मन्त्री शर्माले निजी वनलाई प्रवर्द्धन र विकास गर्न प्रदेश सरकारको सहयोगमा १ करोड बिरुवा वितरण गरिने भएको छ । यस्तै जनताको रहर र हरित सहर भन्ने उद्देश्यले १० हजार बहु वर्षीय बिरुवा रोपिने भएको छ ।

प्रतिक्रिया दिनुहोस