तारा एयरले भन्यो- अड्कलबाजी बढी भए « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

तारा एयरले भन्यो- अड्कलबाजी बढी भए


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । जहाज सम्पर्कविहीन भएपछि तारा एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको छ ।

पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका कारण एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको हो ।

विज्ञप्तिअनुसार मौसमका कारण सम्पर्क हुन नसकेपछि हेलिकोप्टरहरू फर्किएका छन् । मौसम खुलेपछि हेलिकोप्टरहरू पुनस् परिचालन गरिने जनाएको छ ।

जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक रहेका थिए । सम्पर्कविहीन भएको जहाजमा चालकसहित २२ जना रहेको बताइएको छ ।

एक घण्टादेखि जहाज सम्पर्कमा आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस