विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयले स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस