थप ५ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त « प्रशासन
Logo २२ असार २०७९, बुधबार
   

थप ५ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् भने १२८ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस