नीति तथा कार्यक्रम सकारात्मक रहेको छ : गोल्छा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नीति तथा कार्यक्रम सकारात्मक रहेको छ : गोल्छा


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

नीति तथा कार्यक्रमबारे गोल्छाले निजी क्षेत्रको माग सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए ।

कन्ट्रीरेटिङ, साना तथा मझौला उद्योगलाई सहुलियत कर्जा, रेमिट्यान्सलाई प्रोत्साहन जस्ता विषय सकारात्मक रहेको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस