२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ? (सूचीसहित)

अ+ अ-

काठमाडौँ । वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

जसअनुसार अब १३ वटा स्थानीय तहको मात्र अन्तिम नतिजा आउन बाँकी छ । त्यसमा पनि ११ वटाको मतगणना भइरहेको छ भने दुई वटा तहको गणना नै सुरु भएको छैन ।

जारी मतगणनामा पनि ११ मध्ये ४ तहमा नेपाली काँग्रेसको अग्रता देखिएको छ भने । ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

त्यसपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले १/१ तहमा अग्रता लिइरहेका छन् ।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता छ ।

अन्तिम मत परिणाम आउन बाँकी रहेका पालिकाहरू :
काँग्रेसको अग्रता भएका तहहरू
१. कटारी नगरपालिका, उदयपुर
२. ललितपुर महानगरपालिका, ललितपुर
३. तिलोत्तमा नगरपालिका, रुपन्देही
४. महाराजगन्ज नगरपालिका, कपिलवस्तु

एमालेको अग्रता भएका तहहरू
१. गरूडा नगरपालिका, रौतहट
२. पचरौता नगरपालिका, बारा
३. तुलसीपुर उपमहानगरपालिका, दाङ

माओवादी केन्द्रको अग्रता भएका तहहरू
१. फतुवा विजयपुर नगरपालिका, रौतहट

जसपाको अग्रता भएका तहहरू
१. गढीमाई नगरपालिका, रौतहट

नेकपा एसको अग्रता भएका तह
१. पोखरा महानगरपालिका, कास्की

स्वतन्त्रको अग्रता भएका तह
१. काठमाडौँ महानगरपालिका, काठमाडौं

गणना सुरु नै नभएका तहहरू
१. त्रियुगा नगरपालिका, उदयपुर
२. बुढीगंगा नगरपालिका, बाजुरा

प्रतिक्रिया दिनुहोस