राप्रपा नेपालले चुनावी समीक्षा गर्दै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राप्रपा नेपालले चुनावी समीक्षा गर्दै


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको समीक्षा गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक नवदुर्गा पार्टी प्यालेसमा बसिरहेको छ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशा र स्थानीय तह सदस्य निर्वाचन समीक्षा हुने कार्यतालिका रहेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

पार्टीले स्थानीय चुनावमा खराब प्रदर्शन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस