प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री बीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री बीच भेटवार्ता


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।

जियासहितको टोलीले आज (आइतबार) बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो ।

उक्त वार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध र एमसीसीका विषयमा छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस