२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित लगभग निश्चित

अ+ अ-

काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालको जित निश्चित भएको छ।

उपमहानगरपालिकामा जम्मा खसेको ६३ हजार ७ सय १५ मतमध्ये ५१ हजार ६५ मतगणना हुँदा हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कांग्रेसका नृप वडले ११ हजार ५ सय ४४ मात्रै मत पाएका छन्। हमाल वडभन्दा १० हजार ९ सय ९७ मतले अगाडि छन्।

हमालले वडभन्दा भारी मत प्राप्त गरिसकेकाले उनको जित निश्चित भएको छ। एमालेका रणबहादुर चन्दले भने ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्।

उपमेयरका लागि भने एमालेका कन्दकला रानाले १० हजार ८ सय ८० मत प्राप्त गरेकी छन्।

यस्तै, गठबन्धनका तर्फबाट माओवादीकी उपमेयर उम्मेदवार शान्ति अधिकारीले १० हजार ७ सय २ मत प्राप्त गरेकी छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले भने ६ हजार मत पाएका छन्। अब धनगढीमा १२ हजार ६ सय ५० मत गन्न बाँकी छन्।

प्रतिक्रिया दिनुहोस