थप १२ जनामा संक्रमण, १५० जना सक्रिय संक्रमित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप १२ जनामा संक्रमण, १५० जना सक्रिय संक्रमित


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस