भरतपुर महानगर अपडेट : मतान्तर बढाउँदै रेनु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भरतपुर महानगर अपडेट : मतान्तर बढाउँदै रेनु


५ जेष्ठ २०७९, बिहिबार


चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

३८ हजार ८६४ मतगणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन् ।

एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस