२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ- ४ मा दोब्बर मतले एमाले वडाध्यक्ष महर्जन विजयी

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका– ४ मा नेकपा एमालेको उम्मेदवार दिनेश महर्जन विजयी भएका छन् । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् ।

महर्जनले ४६०० मत पाए भने प्रतिस्पर्धी काँग्रेसका रामप्रसादले २२९२ मत प्राप्त गरे ।

यहाँ एमाले वडाध्यक्षले जित हात पारिरहँदा एमालेबाटै मेयरमा उठेका केशव स्थापितले भने वडा अध्यक्षको भन्दा करिब आधा मत पाएका छन् ।

यहाँ स्थापितले २०२५ मत पाए भने प्रतिस्पर्धी बालेन साहले ३९५६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस