भरतपुर महानगर अपडेट : दाहाल १९०६ मतले अगाडी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगर अपडेट : दाहाल १९०६ मतले अगाडी


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । त्यहाँ जम्मा २९४४६ मतगणना भएको छ ।

पछिल्लो मतगणना अनुसार अहिलेसम्म दाहालले १०७४८ मत ल्याएकी छन् । दाहालले १९०६ मतले अग्रता लिएकी छन् ।

उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ८८४२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४८८३ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस