ललितपुर महानगर अपडेट : चिरिबाबुको अग्रता कायमै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ललितपुर महानगर अपडेट : चिरिबाबुको अग्रता कायमै


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । ललितपुर महानगरपालिका को प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै छ ।

महानगरका २९ मध्ये ७ वटा वडाको २१ हजार ४२७ मतगणना गर्दा महर्जनले ११ हजार ९२० मत ल्याएका छन् भने एमालेतर्फका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ५ हजार ९८३ मत पाएकी छिन् भने गठबन्धन तर्फका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस