भरतपुर महानगर अपडेट : रेनुलाई २२६ मतको अग्रता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगर अपडेट : रेनुलाई २२६ मतको अग्रता


३ जेष्ठ २०७९, मंगलबार


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी छन् ।

१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस