ललितपुर महानगर अपडेट : चिरिबाबु दोब्बर मतले अगाडि « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ललितपुर महानगर अपडेट : चिरिबाबु दोब्बर मतले अगाडि


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । हालसम्म १४ हजार २१६ मतगणना भइसकेको छ ।

पछिल्लो प्राप्त नतिजा अनुसार नगर प्रमुखमा चिरिबाबु महर्जनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

गठबन्धनको सहयोगमा दोस्रो कार्यकालका लागि काँग्रेसबाट उम्मेदवार बनेका महर्जनले ७ हजार ९२० मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ हजार ४७४ मत पाएका ललिपुरमा चिरिबाबु दोब्बर मतले अगाडि छन् ।

उपप्रमुखतर्फ भने एमाले अगाडि छ । एमालेबाट उम्मेदवार मन्जली शाक्यले ४ हजार ५४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार माओवादीका नेता बाबुराज शाक्यले २ हजार ५१७ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस