गुल्मीको १२ वटै स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति पालीका जिते ? « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गुल्मीको १२ वटै स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति पालीका जिते ?


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । १२ वटा पालिका रहेको गुल्मीमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नेपाली काँग्रेसले ५ वटा पालिका जितेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) ले ४ पालिकामा र नेकपा एमालेले ३ पालिकामा जित निकालेको छ ।

नेपाली काँग्रेस विजयी भएका पालिकाहरू !

रेसुङ्गा नगरपालिका – खिलध्‍वज पन्थी
गुल्मी दरबार गाउँपालिका – सरोज कुमार थापा
कालीगण्डकी गाउँपालिका -वेद बहादुर थापा
इश्मा गाउँपालिका – भगतसिंह खड्का
मदाने गाउँपालिका – महेन्द्र बहादुर कुवंर

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू !

चन्द्रकोट गाउँपालिका – युवराज खत्री क्षेत्री
रुरु गाउँपालिका – यदु ज्ञवाली
धुर्कोट गाउँपालिका – भूपाल पोखरेल
मालिका गाउँपालिका – देवीराम अर्याल

नेकपा एमाले विजयी भएका पालिकाहरू !

मुसिकोट नगरपालिका- जीब लाल खरेल जीवन
सत्यवती गाउँपालिका – टीका राम पाण्डे
छत्रकोट गाउँपालिका – राम प्रसाद पाण्डेय

Tags :
प्रतिक्रिया दिनुहोस