भरतपुरमा अग्रता बनाउँदै एमाले, रेनु ३३ मतले पछाडि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरतपुरमा अग्रता बनाउँदै एमाले, रेनु ३३ मतले पछाडि


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेनु दाहाललाई ३३ मतले पछाडि पारेका छन् ।

११ हजार सात मत गन्दा सुवेदीले तीन हजार ८ सय ३८ मत पाएका छन् भने दाहालले तीन हजार ८०५ मत ल्याएकी छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस