म्याग्दी मालिका गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

म्याग्दी मालिका गाउँपालिकामा एमाले विजयी


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका बेगप्रसाद गर्वुजा ३ हजार ९१ मतसहित विजयी हुँदा काँग्रेसका श्रीप्रसाद रोका २९७० मतमा रोकिएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मतसहित विजयी भएकी छन् । काँग्रेसकी पिपली बुढाले ३१३९ मत पाएकी छन् । यो गाउँपालिकामा यसअघि काँग्रेसले जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस