शुक्लाफाँटाको मेयरमा माओवादीको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुक्लाफाँटाको मेयरमा माओवादीको अग्रता कायमै


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा (माओवादी केन्द्र)का नगर प्रमुखका उम्मेदवार नवराज ऐरले अग्रता जारी राखेका छन् ।

१६ सय मतगणना हुँदा ऐरले ५५२ मत पाएका छन् । नेकपा (एमाले) उम्मेदवार रणबहादुर महराले ४४९ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार चिन्तामणि भट्टले ३०६ मत पाएका छन् ।

उक्त नगरमा माओवादी र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस