२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई स्वदेशमै रोजगारीको अवसर : सुनीता डङ्गोल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका तर्फबाट उपमेयर पदको उम्मेदवार बनेकी सुनीता डङ्गोलले अहिले बाध्यताले नेपाली युवाहरू बिदेसिन बाध्य भइरहेको भन्दै महानगरमा निर्वाचित भएपछि महानगरभित्रै रोजगारीका कार्यक्रमहरू ल्याई युवाहरूलाई अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डङ्गोलले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारहरू मिलेर काम गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘यहाँ रोजगारी सिर्जना गर्न इनोभेसन हब र सेन्टरहरू स्थापना गर्नुपर्छ ।’

उनले धेरै युवाहरूले रुचाएको क्षेत्र आइटी भएको भन्दै त्यसलाई महानगरपालिकाले स्थानीय सरकार बनेर सघाउनु पर्नेमा जोड दिइन् ।

डङ्गोलले काठमाडौँवासीलाई सहुलियत सेवा प्रदान गर्न केएमसी कार्ड दिने योजना रहेको पनि बताइन् ।

डङ्गोलले काठमाडौँलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रमहरू गर्ने, काठमाडौँका कथाहरूलाई नाटकसँग जोडेर देखाउनेसमेत बताइन् ।

प्रतिक्रिया दिनुहोस