२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले मजबुत बन्दै गएको छ : सुवास नेम्वाङ

अ+ अ-

ताप्लेजुङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै गएको दाबी गरेका छन् ।

सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई आज (शुक्रबार) सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरुले गठबन्धन बनाएको तर निर्वाचनपछि आफैँ शिथिल हुने ठोकुवा गरे ।

‘हेरिरहनु होला हाम्रो जनलहर देखेर बनाएको गठबन्धन निर्वाचनपछि आफैँ शिथिल हुन्छ,’ उनले भने । जतिसुकै गठबन्धन भए पनि एमालेलाई रोक्न सक्ने अवस्था नभएको र वैशाख ३० गतेपछि मुलुकको नेतृत्व एमालेले लिनेमा ढुक्क रहन कार्यकर्तालाई आश्वस्त पारे ।

राष्ट्रियताको भावना र कार्यशैलीले जनताको मन जितेको बताउँदै उनले यही ओजका कारण स्थानीय तह निर्वाचन नतिजामा एमाले अब्बल देखिने बताए ।

एमालेलाई धुलो चटाउँछौँ भन्नेहरु वैशाखी समाएकोमा आश्चर्य लागेको उनले बताए । अहिलेको वैशाखी वैशाखपछि समाउनै नसक्ने हुने उनको दाबी छ ।

नेता महेश बस्नेतले गठबन्धन सरकारले देशको अर्थतन्त्र डामाडोल बनाएको बताए । ‘देशको अर्थतन्त्र टाट पल्टिएको छ । महँगी अचाक्ली बढेको छ । बैङ्कहरूमा आर्थिक तरलता भएको छ । सात दिनमा एक पटक जनताले सहनै नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन्छ, उनले भने, खाने तेल लगायतका दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्यवृद्धि छ । यस्तो सरकारबाट तपाईँहरूले के आस गर्न सक्नुहुन्छ ?’

प्रतिक्रिया दिनुहोस