२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म सोझो, लचिलो र त्यागी छु, मजाकमा भनेको होइन : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सोझो, लचिलो र त्यागी भएको बताएका छन् ।

काठमाडौँमा आज (शुक्रबार) आयोजित ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले भने आफू मजाकमा त्यस्तो नभएको बताए ।

म सोझो पनि र लचिलो र त्यागी पनि छु । मजाकमा भनेको होइन,’ दाहालले भने, ‘त्यो राम्रोसँग हेर्नु भयो भने त्याग पनि देख्नुहुन्छ, लचकता देख्नुहुन्छ ।’ उनले थपे ‘अस्थिरता एक तर्फबाट, अर्कोतर्फ हेर्दा गतिशील नेता हो । अहिलेसम्म जे गरेका थियौ त्यसमा मलाई गर्व छ ।’

उनले सुरुमा काँग्रेस र माओवादीबीच पहिले गठबन्धन भए पनि एकले अर्कोलाई मत नदिएको अवस्थाको कारण वाम गठबन्धन भएको बताएका छन् ।

‘पहिले पनि मा‌ओवादी र काँग्रेसबिच गठबन्धन भएको थियो । तर त्यो भरतपुर र मधेसमा राम्रोसँग भएन,’ उनले भने, ‘त्यसपछि वामपन्थीबीच गठबन्धन गर्दा स्थायित्व दिन्छ कि भनेर त्यसतर्फ लागेका थियौँ । तर त्यो सफल भएका छन् । ’

उनले केपी शर्मा ओलीलाई ठुलो समर्थनसहित नायकको रुपमा लान खोजिए पनि खलनायक परेकोले त्यसलाई पूरा गर्न नसकेको थियो ।

‘एकता भएको दुई साताबाट जालझेल षड्यन्त्र देखि केही । धोका भयो बेइमानी भयो । षडयन्त्र भयो । जनता र कार्यकर्तालाई कसरी सम्झाउने होला कि भनेर दुई साताबाट सुरु भएको थियो’ दाहालले भने ।

प्रतिक्रिया दिनुहोस