चितवन पुगेका देउवाले जगन्नाथ पौडेलसँग भेट गर्दै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

चितवन पुगेका देउवाले जगन्नाथ पौडेलसँग भेट गर्दै


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्न चितवन पुगेका काँग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाका उम्मेदवार जगन्नाथ पौडेलसँग भेट गर्दै छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भेट्न बोलाएको र आफू साथीहरूसँग छलफल गरेर मात्रै भेट्न जाने तयारीमा रहेको बताए ।

“अहिले म साथीहरूसँगको छलफलमा छु, त्यसपछिमात्रै भेट हुनेछ,” पौडेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस