२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, गठबन्धनका शीर्ष नेताको बैठक जारी

अ+ अ-

काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धन शीर्ष नेताहरूको बैठक बसेको हो।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। सत्तारूढ गठबन्धनले केन्द्रबाटै ६ महानगर र ११ उपमहानगरमा मिलेर चुनाव लड्ने निर्णय गरेको थियो।

केन्द्रको उक्त निर्णय विपरीत विभिन्न ठाउँमा स्थानीय नेताहरूले बागी उम्मेदवारी दिएका छन्। देशका अरू विभिन्न भागमा पनि गठबन्धनका स्थानीय नेताले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्।

सत्तारूढ गठबन्धनका नेताहरूले आज साँझसम्म त्यस्ता उम्मेदवारी फिर्ता गरेर साझा उम्मेदवार बनाउने भनेका थिए। भरतपुर, जनकपुरजस्ता ठाउँमा बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन्।

उम्मेदवारी फिर्ता लिन केही घण्टा बाँकी रहेका बेला गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत सहभागी छन्। 

प्रतिक्रिया दिनुहोस