चितवन । चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ ।
गए रातिदेखि लागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।