२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री आलेसहित २६० यात्रु बोकेर नेवानिको वाइड बडी जहाज भोलि भैरहवा जाने

अ+ अ-

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइड बडी जहाजबाट ‘अपरेसन फ्लाइट’ हुने भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा विमानस्थल सञ्चालनका लागि योग्य भएको सन्देश प्रवाह गर्न यस्तो उडान गर्न लागिएको हो ।

यसलाई परीक्षण उडानका रूपमा समेत लिइएको छ । यसअघि एरोथाइको जहाजबाट यो विमानस्थलमा यान्त्रिक उडान भएको थियो । त्यसपछि उडानयोग्य बनेको विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्नु अगाडि यस्तो उडान गर्न लागिएको उनले बताए ।

दाहालका अनुसार पर्यटन मन्त्री प्रेम आलेसहित २६० जना यात्रु बोकेर वाइड बडी जहाज बिहीबार अपराह्न ३ बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट भैरहवा विमानस्थल उड्ने छ । यो जहाज ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ ।

भैरहवाबाट ४ः४५ मा सो जहाज काठमाडौँका लागि उड्ने छ । यस अवधिमा भैरहवामा औपचारिक कार्यक्रम हुनेछ ।

विमानस्थलमा सबै उपकरण तथा प्रक्रियाहरू सुचारु गरिने छन् । यात्रुलाई नयाँ टर्मिनलबाट बाहिर निस्कने व्यवस्था मिलाइने छ । यसअघि यस्तो उडान १ वैशाखमा गर्ने भनिएको थियो । तर, तयारी नपुगेका कारण रोकिएको थियो । यो विमानस्थलबाट २ जेठमा व्यवसायिक उडान सुरु हुने छ । पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्दै छ ।

प्रतिक्रिया दिनुहोस