काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका युवा बालेन साहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।
साहले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैङ्कसम्मको कल्पना गरेका छन् ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् ।
चुनावी घोषणापत्र :




