२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कर्णाली कमिटीको बैठक बस्दै , टिकट वितरणको निर्णय गर्ने

अ+ अ-

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको टिकट निर्णय समितिको बैठक आज (बिहीबार) बस्दै छ ।

एमाले प्रदेश कमिटी सचिव कमल शाहीका अनुसार बिहीबार बस्ने बैठकले जिल्लाबाट पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरणको निर्णय गर्ने छ ।

‘करिब ७९ पालिकामध्ये ८० प्रतिशत पालिकाबाट उम्मेदवारहरुको नामावली हामीकहाँ आइसकेको छ । त्यसमध्ये २५ प्रतिशत सर्वसम्मत उम्मेदवार छनोट भइसकेका छन् । केही पालिकामा खुला मतदानबाट उम्मेदवार चयन भएर आएका छन्’, उनले भने, ‘अधिकांश पालिकाबाट ध्वनि मतका आधारमा सिफारिस भएर आएका छन् । आजको बैठकमा छलफल गर्छौँ र भोलिसम्म टिकट वितरण गर्छौँ ।’

सचिव शाहीले आन्तरिक मतदान भएका स्थानहरुका हकमा टिकट वितरणमा कुनै पनि समस्या नभएको बताए ।

‘आम कार्यकर्ताले गरेको मतदानमा जो पहिलो भएको हो, त्यसैले टिकट पाउँछ । यसमा कुनै समस्या छैन अर्थात् मेरिट लिस्टकै आधारमा टिकट वितरण गर्छौँ’, उनले भने, ‘त्यसरी आएका उम्मेदवारहरुमा पनि कुनै मुद्दा नभएको हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस