२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कस्तो गठबन्धन रोज्ने हो छान्न जनतालाई प्रचण्डकाे आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कस्तो गठबन्धन छान्ने भनेर विवेक प्रयोग गर्न जनतालाई आग्रह गरेका छन् ।

पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मुलुकमा दुई वटा गठबन्धन बनेको भन्दै तीनका विशेषता फरक फरक रहेको बताए ।

अध्यक्ष दाहालले भने, ‘मुलुकमा दुई वटा गठबन्धन बनेका छन् । हामी काँग्रेस, नेकपा एस र जसपासहितको गठबन्धन संविधान विरोधी, प्रतिगमन विरोधी शक्तिविरुद्ध लड्नका लागि बनेको गठबन्धन हो । अर्को गठबन्धन एमालेको नेतृत्वमा राजावादीदेखि होली वाइनसम्मका समूहरु मिलेर बनेको छ । कुन गठबन्धन छान्ने भनेर तपाईँ जनताहरू नै विवेकको प्रयोग गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस