काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बेलुकासम्म शीर्ष नेताबिच महानगरको बाँडफाँड टुङ्गो लाग्ने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘महानगर टुङ्गिने चरणमा छ । “बेलुकासम्म हामीले टुङ्गो लगाउँछौँ ।’