म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी पुनहिल क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस । ढकमक्क फुलेका लालीगुराँसले यहाँको जङ्गल मनमोहक र आकर्षक बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस