२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष ओलीको प्रश्न : चुनावकै मुखमा प्रधानमन्त्री किन भारत जानुभयो ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण गएकोमा उनले सन्देह प्रकट गरे ।

अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू भारत जानुभएको छ । ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला यति बेलै किन जानुभयो भनेर ।’

ओलीले विदेश गएका बेला प्रधानमन्त्रीको आलोचना नगर्ने बताए । ‘अहिले आलोचना गर्दा देशबाहिर भएको बेला लखेट्यौ भन्लान्,’ ओलीले भने ।

आजको आफ्नो भाषणमा अध्यक्ष ओली अधिकांश समय नेपाली काँग्रेसविरुद्ध खनिएका थिए । काँग्रेसले सधैँ लोकतन्त्रविरोधि र राष्ट्रियता विरोधीसँग घाँटी जोड्ने गरेको उनले आरोप लगाए ।

‘बिग्रिएका, सडेका, लोकतन्त्रविरोधि, राष्ट्रियता विरोधी बिकाऊ र पत्रु मालसँग काँग्रेसले घाँटी जोड्ने गरेको छ,’ उनले भने, ‘६२/६३ को आन्दोलनपछि हामीले अँचेटेर एकाध पटक सही बाटोमा हिँडाउन खोज्यौँ, फेरि भागिहाल्छ ।’

प्रतिक्रिया दिनुहोस