२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो : अभिनेत्री मानन्धर

अ+ अ-

काठमाडौं । हालै एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टीको एउटा जनसभामा दुई दिनअघि नयाँ खुलासा गरिन् ।

उनले आफ्नो न्वारनको नाम पनि ‘सुर्जेकुमारी’ रहेको भन्दै एमालेको चुनाव चिन्हको प्रचार गरेकी थिइन् ।

करिश्माको उक्त भाषण भाइरल भयो र विभिन्न टीकाटिप्पणी पनि भए । यस विषयमा उनले आज फेसबुकमा आफ्नो प्रतिक्रिया दिएकी छन् । करिश्माले आफ्नो नाम थाहा पाउँदा धेरैलाई पोलेको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘सूर्य कुमारी , मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो , भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’

प्रतिक्रिया दिनुहोस