२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

अ+ अ-

काठमाडौँ । सरकारले हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णये निर्णय आज (मंगलबार) सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् ।

सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्लाहीको बलरा नगरपालिका ३ का झालाई दुग्ध विकास संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

यस्तै सरकारले यही मार्च २६ देखि २७ सम्म कतारको राजधानी दोहामा आयोजित दोहा फोरमको २० औँ संस्करणमा सहभागिताका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

साथै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको चैत १८ देखि चैत २७ गतेसम्म हुने भारत भ्रमण पनि स्वीकृत गरेको छ।

सरकारले राजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पङ्गेनी र जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएका सम्झौता स्वीकृत गरेको हो।

यस्तै सरकारले राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरवराज रेग्मी र नापी विभागको उप महानिर्देशकमा करुणा केसीलाई तोक्ने निर्णय भएको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने पनि निर्णय गरेको छ ।

निर्णय :

प्रतिक्रिया दिनुहोस